सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

खेलकुद

हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य


  • 568
    SHARES
  • https://indrenipost.com/posts/7658
    बैशाख ३, २०८१ सोमबार
    हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

    काठमाडौं । हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरेको हङकङले निर्धारित १७।५ ओभरमा अल आउट हुँदै ११४ रन बनाएको हो ।

    वर्षाले प्रभावित भएपछि यो खेल १८(१८ ओभर खेलाइएको छ । हङकङका लागि अन्शुमन राठले सर्बाधिक ३४ रन बनाए भने जीशान अलिले १४, कप्तान निजाकत खानले १२ रन र एहसान खानले ११ रन बनाएका थिए ।

    त्यस्तै नेपाली बलर अविनाश बोहोराले सर्बाधिक ३ विकेट लिए भने ललित राजबंशी र दिपेन्द्र सिंह ऐरीले २–२ तथा करण केसीले एक विकेट लिएका थिए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij