सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

खेलकुद

साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य


  • 604
    SHARES
  • https://indrenipost.com/posts/7694
    बैशाख ५, २०८१ बुधबार
    साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य

    काठमाडौं । साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ ।

    एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिंग गरेको साउदी अरेबियाले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको हो ।

    साउदी अरेबियाका लागि अब्दुल वाहीदले सर्बाधिक ३७ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    त्यस्तै नेपाली बलर करण केसी र अविनास बोहोराले २–२ विकेट लिए भने ललित राजबंशी र प्रतिस जिसीले एक–एक विकेट लिए ।
    गएराति आएको वर्षाका कारण पिचमा समस्या भएपछि यो खेल ८–८ ओभर खेलाइएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij