सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

खेलकुद

एसीसी प्रिमियर कप : फाइनल प्रवेशका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै


  • 433
    SHARES
  • https://indrenipost.com/posts/7715
    बैशाख ७, २०८१ शुक्रबार
    एसीसी प्रिमियर कप : फाइनल प्रवेशका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै

    काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै छ ।

    ओमानमा जारी प्रतियोगितामा नेपाल र यूएईबीचको खेल बिहान ११ः४५ बजे सुरु हुनेछ । अर्को सेमिफाइनल खेल ओमान र हङकङबीच हुनेछ ।

    यी दुई टिमबीचको खेल आजै अपराह्न ४ः१६ बजे हुने तय भएको छ । सेमिफाइनलमा पराजित हुने टोलीले शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल आइतबार हुनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij