आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

खेलकुद

नेपालले तेस्रो विकेट गुमायो, आरिफ आउट


  • 460
    SHARES
  • https://indrenipost.com/posts/7933
    बैशाख १९, २०८१ बुधबार
    नेपालले तेस्रो विकेट गुमायो, आरिफ आउट

    काठमाडौं । नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका आरिफ सेख ३ रन बनाएर आउट भएका छन् ।

    उनलाई वेस्ट इन्डिज ए का बलर हिडेन वाल्श ले आउट गरेका हुन् । यस अघि विनोद भण्डारी १९ र अनिल शाह १४ रन बनाएर आउट भएका थिए ।

    यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले दिएको २२८ रन पछाएको नेपालले ९.४ ओभरमा ३ विकेट गुमाएर ७६ रन बनाएको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij