आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

खेलकुद

नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए दोस्रो विकेट


  • 523
    SHARES
  • https://indrenipost.com/posts/7951
    बैशाख २०, २०८१ बिहीबार
    नेपाललाई तेस्रो सफलता, भुर्तेलले लिए दोस्रो विकेट

    काठमाडौं । नेपालले वेस्ट इन्डिज ए को तेस्रो विकेट लिएको छ ।  

    कुशल भुर्तेलले वेस्ट इन्डिज ए का किची कार्टीलाई आउट गरेका हुन् । 

    टस जितेर पहिला ब्याटिंग गरिरहेको वेट्स इन्डिज ए ले यो समाचार तयार गरुन्जेल १३.२ ओभरमा ३ विकेट गुमाएर १२६ रन बनाएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij