आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

खेलकुद

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य


  • 604
    SHARES
  • https://indrenipost.com/posts/7953
    बैशाख २०, २०८१ बिहीबार
    वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

    काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

    टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको हो ।

    वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्बाधिक अविजित ८४ रन बनाएका थिए भने जोन्सन चार्लेजले ५८ रन बनाएका थिए ।

    त्यसैगरी फाबियन एलेनले ३३ रन बनाएका थिए ।

    त्यस्तै नेपाली बलर कुशल भुर्तेलले २ विकेट लिए भने प्रतिस जिसीले एक विकेट लिएका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij