आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

विद्युत् प्राधिकरण

काठमाडौंका यी ठाउँमा आजदेखि विद्युत् सेवा अवरुद्ध हुने


  • 658
    SHARES
  • https://indrenipost.com/posts/7996
    बैशाख २३, २०८१ आइतबार
    काठमाडौंका यी ठाउँमा आजदेखि विद्युत् सेवा अवरुद्ध हुने

    काठमाडौं । काठमाडौंका केही ठाउँमा आज (आइतबार) देखि ६ दिनसम्म दैनिक चारघण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

    विद्युत् प्राधिकरणका अनुसार विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आज (वैशाख २३) देखि यही वैशाख २८ गतेसम्म विद्युत् कटौती गर्न लागिएको हो ।

    कुशेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्र अन्तर्गतका लाइनमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

    ६ दिनसम्म दैनिक बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिशरणको भनाइ छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij