बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

टोखाबाट गोली चलाएर फरार भारतीय सुटर पक्राउ


  • 172
    SHARES
  • https://indrenipost.com/posts/8172
    फागुन १८, २०८१ आइतबार
    टोखाबाट गोली चलाएर फरार भारतीय सुटर पक्राउ


     
    काठमाडौँ । काठमाडौंको टोखामा आइतबार प्रहरीले गोली प्रहार गर्दै फरार अभियुक्त गुड्डु पटेललाई पक्राउ गरेको छ । पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएर पक्रुआ गरेको जानकारी दिएको छ । प्रहरीले अहिले पटेललाई उपचारका लागि अस्पताल पुर्‍याएको जनाएको छ ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पटेल साढे दुई वर्षअघि जोरपाटीमा गोली हानी हत्या गरिएका लाल मोहम्मद हत्या प्रकरणमा संलग्न सुटर हुन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित
    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij