बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

पाथीभारा केबलकार निर्माणमा सहज वातावरण बनाउने  एमालेको निर्णय 


  • 235
    SHARES
  • https://indrenipost.com/posts/8173
    फागुन १८, २०८१ आइतबार
    पाथीभारा केबलकार निर्माणमा सहज वातावरण बनाउने  एमालेको निर्णय 

     

    काठमाडौं ।  सत्तारुढ दल नेकपा एमालेले पाथीभारामा केबलकार निर्माणका लागि सहज वातावरण बनाउन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गरेको छ । आज बसेको सचिवालय बैठकले केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि सबै पक्ष छलफलमा बस्नुपर्ने सुझाव प्रस्तुत गरेको महासचिव शंकर पोखरेलले बताए ।

    उनले भने, ‘स्थानीय जनप्रतिनिधि, प्रशासन र सरोकारवालासँग छलफल गरेर केबलकार निर्माण प्रक्रिया अघि बढाउन सहज वातावरण तयार गर्ने कुरामा पार्टीले चासो राखेको छ र सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ,’ उनले बैठकपछि पत्रकार सम्मेलनमा भने ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij