बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

माओवादी पदाधिकारी बैठक बस्दै 


  • 190
    SHARES
  • https://indrenipost.com/posts/8209
    फागुन २१, २०८१ बुधबार
    माओवादी पदाधिकारी बैठक बस्दै 

     


    काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बस्नेछ ।

    बैठकमा सरकारले आज संसदमा निर्णयार्थ पेस गर्न लागेको अध्यादेश, तराई–मधेश अभियान तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij