बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

नेप्सेको सीईओ बन्न १० जनाको आवेदन 


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/8273
    फागुन २५, २०८१ आइतबार
    नेप्सेको सीईओ बन्न १० जनाको आवेदन 

     
    काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत ९सीईओ०का लागि १० जनाको आवेदन परेको छ । आइतबार साँझ ५ बजेसम्म नेप्सेको सीईओ पदका लागि १० जनाको आवेदन परेको हो ।

    आवेदन दिनेमा इलामका पूर्णप्रसाद आचार्य, नुवाकोटका बद्रीप्रसाद प्याकुरेल, सर्लाहीको नारदकुमार लुइटेल, झापाका युवराज दाहाल, काभ्रेका प्रविण अधिकारी, झापाका चुडामणि चापागाईं, सिराहाका विमलकुमार तिवारी, पाल्पाका कृष्णबहादुर कार्की, पाल्पाकै हेमन्त बस्याल र डडेलधुराका मुकन्दराज जोशी छन् । 

     

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij