बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

१४ औं महाधिवेशन सरगर्मी

काँग्रेसले आज गाउँ/नगर अधिवेशन गर्दै


  • 1.7K
    SHARES
  • https://indrenipost.com/posts/844
    असोज ९, २०७८ शनिबार
    काँग्रेसले आज गाउँ/नगर अधिवेशन गर्दै

    काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज (शनिवार) गाउँ/नगर अधिवेशन हुँदैछ । क्रियाशील सदस्यता विवरण सार्वजनिक भएर वडा अधिवेशन सम्पन्न भइसकेका जिल्लामा शनिवार पालिका अधिवेशन हुन लागेका हुन् ।

    काठमाडौं जिल्लामा भने वडा अधिवेशनको नतिजा निर्वाचन समितिमा नपुगेकाले पालिका अधिवेशन सारिएको छ । काठमाडौंमा असोज १६ गते पालिका अधिवेशन तोकिएको छ ।

    सदस्यता विवरण सार्वजनिक नभएका १३ जिल्लामा वडा अधिवेशन नै अनिश्चित भएको छ । सदस्यता विवादका कारण कांग्रेसले महाधिवेशन कार्यतालिका संशोधन गर्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij