मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

कुलमान पुर्नंस्थापनाको सर्वोच्चमा शुक्रबार पेसी


  • 487
    SHARES
  • https://indrenipost.com/posts/8499
    चैत १४, २०८१ बिहीबार
    कुलमान पुर्नंस्थापनाको सर्वोच्चमा शुक्रबार पेसी


     
    काठमाडौं। कुलमान घिसिङको तर्फवाट सर्वोच्च अदालतमा रिट दायर भएको छ ।  नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता गरेका हुन ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जामन्त्री दीपक खड्का, प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्यलाई विपक्षी बनाइ दायर गरिएको हो । उनले दायर गरेको रिटमा कार्यकारी निर्देशकमा पुनःर्स्थापना गर्नुपर्ने माग राखिएको छ ।

    उनले गैरकानुनी रूपमा आफूलाई हटाइएको जिकिर गरेका छन् ।उक्त रिटमाथि शुक्रवार प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij