बिहीबार , साउन २९ गते २०८२ Aug 14 2025 Thursday
images
images

भाटभटेनी लुटपाटमा संलग्न ९ जना पक्राउ

  • 415
    SHARES
  • https://indrenipost.com/posts/8539
    चैत १७, २०८१ आइतबार
    भाटभटेनी लुटपाटमा संलग्न ९ जना पक्राउ

    काठमाडौं । चैत १५ गते राजावादी प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी लुटपाटमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई लुटपाट गरेको सामानसहित नियन्त्रणमा लिएको हो।

    पक्राउ पर्नेमा धनुषा मिथिला नगरपालिका ६ ढल्केवर घर भइ हाल काठमाडौँको कोटेश्वर बस्ने आशिष सिंह (बरामद तीन लिटर मदिरा), सर्लाहीको बरथहवा नगरपालिका–१६ घर भइ हाल कोटेश्वर नरेफाँट बस्ने प्रेम कुमार महत्तो (बरामद वियर), भारत देश बिहार राज्य पटना हाजिपुरका रवि रञ्जन कुमार (बरामद सामान मदिरा), नुवाकोटको विदुर नगरपालिका–६ घर भइ कोटेश्वर बस्ने सुशिला कुमाल (बरामद सामानः ११ थान हाफ पाइन्ट, १ थान ट्राउजर) रहेका छन्।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij