मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

रवीन्द्र मिश्र र धवल शमशेरसहित ४१ जनालाई म्याद थपका लागि लगियो अदालत

  • 208
    SHARES
  • https://indrenipost.com/posts/8540
    चैत १७, २०८१ आइतबार
    रवीन्द्र मिश्र र धवल शमशेरसहित ४१ जनालाई म्याद थपका लागि लगियो अदालत

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ४१ जनालाई हिरासतमा राख्न म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको छ।


    उनीहरूमाथि आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा चलाउने गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।


    यस्तै मिश्र र राणासहित ११ जनालाई राज्यविरुद्धको कसुरमा पनि अनुसन्धान गरिने काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij