मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधन  


  • 217
    SHARES
  • https://indrenipost.com/posts/8564
    चैत १९, २०८१ मंगलबार
    प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधन  

      

    काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी नेता एवंम सांसद वरिष्ठ नेता दीपक बोहोराका निधन भएको छ । लामो समयदेखि अस्वस्थ उनको राजधानीको ओम अस्पतालमा मंगलबार उपचारका क्रममा निधन भएको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले पुष्टि गरे । 
     रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी उनी पूर्वमन्त्री समेत हुन् । घाँटीको समस्याबाट पीडित उनले निर्वाचनमा एक पटक पनि चुनावी सभालाई सम्बोधन गरेका थिएनन् । जबकि उनको प्रतिस्पर्धी तत्कालीन बहालवाला गृहमन्त्री बालकृष्ण खाण रहेका थिए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij