मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

शोक प्रस्ताव पारित गर्दै संसद् बैठक सकियो 


  • 2.4K
    SHARES
  • https://indrenipost.com/posts/8569
    चैत १९, २०८१ मंगलबार
    शोक प्रस्ताव पारित गर्दै संसद् बैठक सकियो 

    काठमाडौँ । प्रतिनिधिसभाले सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेको छ । संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो । 

    २०७९ मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट उम्मेदवार बन्दै निर्वाचित भएका बोहराको आज निधन भएको थियो ।

     
    यसैगरी, राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को चैत १८ गते बसेको बैठकको सिफारिसमा मंगलबार राति १२ बजेबाट लागु हुने गरी अन्त्य गरेकोबारे पनि बैठकमा जानकारी गराइयो । उनको पार्थिव शरिर अब उनको गृह नगर भैरहवा लगिदैँछ । त्यसपछि काठमाडौँ ल्याएर अन्त्यष्टि गरिने भएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij