सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

सिट्ठी फुक्दै सडकमा उत्रिए शिक्षक


  • 271
    SHARES
  • https://indrenipost.com/posts/8645
    चैत २४, २०८१ आइतबार
    सिट्ठी फुक्दै सडकमा उत्रिए शिक्षक

    काठमाडौं। शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिटी जुलुस निकालेका छन् । चार दिनयता काठमाडौंकेन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले आइतबार ९चैत २४० माइतीघरमा सिटी जुलुस निकालेका हुन् ।

    उनीहरूले माइतीघरदेखि नयाँ बानेश्वरसम्म सिटी बजाएर सरकारको ध्यानाकर्षण गराए ।

    नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं उपस्थित भएका शिक्षकहरुले सरकारले चैत्र २५ गतेसम्म पनि आफ्ना मागहरु पूरा नगरे शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij