सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

कक्षा १२ को परीक्षाबारे निर्णय लिन बोर्डको बैठक बस्दै


  • 199
    SHARES
  • https://indrenipost.com/posts/8805
    बैशाख ९, २०८२ मंगलबार
    कक्षा १२ को परीक्षाबारे निर्णय लिन बोर्डको बैठक बस्दै

    काठमाडौं । आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ । बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार बैठक बिहान ८ बजेका लागि बोलाइएको छ । यही वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा हुँदैछ । परीक्षाको व्यवस्थापन सञ्चालन गर्ने शिक्षकहरू सडक आन्दोलनमा भएकाले परीक्षाबारे निर्णय लिन बैठक बोलाइएको हो ।

    शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलित भएको शिक्षक महासंघले १२ को परीक्षामा सहभागी नहुने  निर्णय गरेको छ । यसैबीचमा शिक्षामन्त्री विद्या भट्टराईले पनि राजीनामा दिएकी छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij