आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

कञ्चनपुरमा फेला पर्यो जलेको अवस्थामा शव 


  • 235
    SHARES
  • https://indrenipost.com/posts/8810
    बैशाख ९, २०८२ मंगलबार
    कञ्चनपुरमा फेला पर्यो जलेको अवस्थामा शव 


     
    कैलाली ।  कञ्चनपुरमा जलेको अवस्थामा शव फेला परेको छ । जिल्लाको बेलौरी नगरपालिका–१० को शिवनगरस्थित घटियाघाट रोड नजिकै मंगलबार बिहान  जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।
    उनका अनुसार बेल्डाडी गाउँपालिका ३ का अन्दाजी ५० वर्षका हरिकिसन रानाको शव  सडक नजिकै तोरीको भुसमा आगोले जलिरहेको अवस्थामा  भेटिएको बताए  ।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij