आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

डोटीमा मिनीट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु


  • 235
    SHARES
  • https://indrenipost.com/posts/8827
    बैशाख १०, २०८२ बुधबार
    डोटीमा मिनीट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

    काठमाडौँ । डोटीस्थित भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनीट्रक दुर्घटना भएको छ ।
     दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख विनोद शर्माले जानकारी दिए ।  । 

    धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको  खाद्यान्न बोकेको मिनीट्रक आज बिहान दुर्घटना हुँदा चालक अर्जुन धामीसहित तीन जना मृत्यु भएको हो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij