बिहीबार , साउन २२ गते २०८२ Aug 07 2025 Thursday
images
images

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तको शपथ आज


  • 568
    SHARES
  • https://indrenipost.com/posts/8847
    बैशाख ११, २०८२ बिहीबार
    नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तको शपथ आज

    काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज (वैशाख ११ गते) पदको शपथ खाँदै छन्।

    एमालेबाट सांसद पन्तलाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार (वैशाख १० गते) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त गरेका हुन्‌।

    अब आज उनलाई राष्ट्रपतिले अपराह्न ४ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij