मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

राजनीति

प्रतिनिधि सभाको बैठक आज बस्दै

एमालेले अवरोध गर्ने तयारी


  • 2.2K
    SHARES
  • https://indrenipost.com/posts/888
    असोज ११, २०७८ सोमबार
    प्रतिनिधि सभाको बैठक आज बस्दै

    काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्दैछ । 

    नयाँ वानेश्वरस्थित संसद् भवनमा दिउँसो २ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

    संसदको चालु नवौं अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै नाराबाजी गर्दै आएको छ ।

    एमालेको अवरोध र नाराबाजीकैबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको बजेट प्रतिस्थापन विधेयक यस अघि नै पारित भइसकेको छ । आजको बैठकमा पनि एमालेले अवरोध गर्ने तयारी गरेको छ ।


  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा बैठक
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij