शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

अर्जेन्टिनामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प


  • 217
    SHARES
  • https://indrenipost.com/posts/8943
    बैशाख १९, २०८२ शुक्रबार
    अर्जेन्टिनामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    काठमाडौं । अर्जेन्टिनामा शक्तिशाली भूकम्प गएको छ । नेपाली समय अनुसार शुक्रबार साँझ ६ बजे ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । भूकम्पको धक्का चिलीसम्म महसुस गरिएको थियो ।

    उशुआइयाबाट २२२ किलोमिटर दक्षिण ड्रेक प्यासेज केन्द्रबिन्दू भएर भूकम्प गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

    अहिले अर्जेन्टिना र चिलीमा सुनामीको चेतावनी जारी गरिएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार मानिसहरूलाई तटबाट टाढा सर्न र उच्च स्थानहरूमा जान आग्रह गरिएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij