शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

हवाई आक्रमणपछि भारत र पाकिस्तानमा ५५० उडान रद्द 


  • 910
    SHARES
  • https://indrenipost.com/posts/9008
    बैशाख २५, २०८२ बिहीबार
    हवाई आक्रमणपछि भारत र पाकिस्तानमा ५५० उडान रद्द 

     काठमाडौं । हवाई आक्रमणपछि भारत र पाकिस्तानमा लगभग ५५० उडान रद्द गरिएका छन्।

    रियल(टाइम उडान ट्र्याकिङ सेवा फ्लाइटट्रेडर २४ को तथ्यांकअनुसार, हवाई हमलापछि पाकिस्तानमा १६ प्रतिशत र भारतमा ३ प्रतिशत निर्धारित व्यावसायिक उडान रद्द गरिएका हुन्।

    तथ्यांकअनुसार, पाकिस्तानमा १३५ उडान रद्द गरिएका छन् भने भारतमा ४१७ निर्धारित उडान रद्द गरिएका छन्।

    बुधबार सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान रद्द भएपछि कराँचीको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरू पर्खिरहेको देखियो।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij