आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

जाजरकोट कारागारको शौचालयमा झुण्डिएको अवस्थामा मृत   फेला


  • 154
    SHARES
  • https://indrenipost.com/posts/9062
    बैशाख २८, २०८२ आइतबार
    जाजरकोट कारागारको शौचालयमा झुण्डिएको अवस्थामा मृत   फेला

    काठमाडौं ।  जाजरकोट कारागारमा थुनामा रहेका एक युवक झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । भेरी नगरपालिका(१० का २६ वर्षीय दीपक बुढाले आइतबार बिहान कारागारको शौचालयमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

    प्रहरीका अनुसार मृत भटिएका थुनुवा जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि थुनामा थिए । मुद्दाको फैसला आउनुअघि नै उनले आत्महत्या गरेका हुन् ।

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij