शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?


  • 658
    SHARES
  • https://indrenipost.com/posts/9215
    जेठ ९, २०८२ शुक्रबार
    सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
    काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।
     
    बिहीबारको तुलनामा आज एक तोला सुनको मूल्य एक हजार १०० ले घटेको हो । चाँदी पनि तोलामा २० ले घटेको छ । 
     
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९० हजार ४०० कायम भएको छ । चाँदीको मूल्य दुई हजार पाँचमा कारोबार भइरहेको छ । 
     
    अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३३० डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij