शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

नाति हृदयन्द्रलाई लिएर नारायणहिटी पुगे पूर्वराजा शाह


  • 1.0K
    SHARES
  • https://indrenipost.com/posts/9227
    जेठ १०, २०८२ शनिबार
    नाति हृदयन्द्रलाई लिएर नारायणहिटी पुगे पूर्वराजा शाह

     
    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबार गएका छन् । नाति हृदयन्द्रलाई लिएर उनी आमा रत्न शाहलाई भेट्न नारायणहिटी पुगेका हुन् । ज्ञानेन्द्रसँगै उनकी श्रीमती कोमल शाह पनि नारायणहिटी गएकी थिइन् ।

    हृदयन्द्रले रत्नलाई भेट्ने आग्रह गरेपछि ज्ञानेन्द्र नारायणहिटी गएको संवाद सचिव फणिराज पाठक जानकारी दिए ।

    संविधानसभाबाट राजतन्त्र अन्त्य गरिएपछि ज्ञानेन्द्रले वि।स २०६५ जेठ २९ गते नारायणहिटी छोडेका थिए । तर उनकी आमा रत्न नारायणहिटीको महेन्द्र मन्जिलमा बस्दै आएकी छिन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij