मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

राजनीति

बालुवाटारमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता


  • 973
    SHARES
  • https://indrenipost.com/posts/927
    असोज १३, २०७८ बुधबार
    बालुवाटारमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिले छलफल भइरहेको छ । 

    प्रचण्डको सचिवालयका अनुसार प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष प्रचण्ड बुधबार बिहान प्रधानमन्त्रीको कार्यालय बालुवाटार पुगेका हुन् । 

    दुई नेताबीच मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । आफ्ना तर्फबाट थप ककसलाई मन्त्री बनाउने भन्ने विषयमा निर्णय गर्न आजै माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । त्यसअघि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवा भेट्न पुगेका हुन् । 

  • सम्बन्धित विषय:

  • # संयुक्त गठबन्धन सरकार
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij