शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

लाग्यो आगो तिरुपती उडप्यानल इन्डष्ट्रीमा


  • 739
    SHARES
  • https://indrenipost.com/posts/9274
    जेठ १४, २०८२ बुधबार
    लाग्यो आगो तिरुपती उडप्यानल इन्डष्ट्रीमा

     
    कठमाडौं । सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डष्ट्रीमा आगलागी भएको छ ।

    बिहान साढे २ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन । आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको छ ।


    इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको अनुमान छ । क्षतिको विवरण आउन बाँकी छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij