काठमाडौं । मन्त्रिपरिषद्ले बजेट स्वीकृत गरेको छ । आज बजेट संसदमा पेस हुनुभन्दा पहिले मन्त्रिपरिषद्ले बजेट स्वीकृत गर्ने गरिन्छ ।
अब अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्ने छन् ।
बजेट अर्थमन्त्री पौडेलले बेलुका ५ बजे संसदमा पेस गर्ने तयारी गरेका छन् ।