बुधबार, साउन २१ गते २०८२ Aug 06 2025 Wednesday
images
समाचार
सोमबार, असार २३ २०८२

काठमाडौँ, २३ असारः कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत बनाउने गरी आवश्यक प्रबन्ध मिलाउन नेपाल राष्ट्र बैकलाई आग्रह गरेका छन । केन्द्रीय बैकका गर्भनर डा विश्वनाथ पौडेलसँगको भएको छलफलमा मन्त्री अधिकारीले कृषिमार्फत गरिबी हटाउनका लागि बैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण हुने

सोमबार, असार २३ २०८२

काठमाडौँ, २३ असार । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र भन्सार विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश

आइतबार, असार २२ २०८२

काठमाडौ २२ असार ।यस बर्ष मनसुन सरदरभन्दा १५ दिन अघि जेठ १५ मा नेपालमा भित्रिएको छ । जल तथा मौसम बिज्ञान बिभागले यस बर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने र दिउसो भन्दा रातमा पानि बढी पर्ने तथा गर्मिमा तापक्रम पनि औसत भन्दा बढी रहने पूर्वअनुमान

आइतबार, असार २२ २०८२

काठमाडौँ, २२ असारः सांसदहरूले टेक एण्ड पे प्रावधान विचार गरेर मात्रै लागू गर्न माग सहित सुझाव दिएका छन । प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिको आजको बैठकमा सांसदहरूले सरकारले आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेटमा ल्याएको विद्युत खरिदमा टेक एण्ड पे प्रावधानले निजी क्षेत्रको मनोबल घट्न

आइतबार, असार २२ २०८२

धरान सुनसरी, २२ असारः सुनसरीमा भन्सार छली गरी ल्याइएको रु १७ लाख भन्दा बढी मूल्यको लत्ताकपडा र मोटरसाइकल सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ ।सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा

आइतबार, असार २२ २०८२

पर्वत, २२ असार । हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात आषाढ शुक्ल एकादशीको दिन आज घरघरमा तुलसीको बिरुवा रोपी प्रजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गर्र्ने प्रचलन रहेको छ। आजदेखि चर्तुमास पर्व सुरु हुँदैछ । महत्त्वपूर्ण पर्व आषाढ शुक्ल एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा नुहाउनेको बिहानैदेखि

आइतबार, असार २२ २०८२

चितवन, २२ असारः सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका९ शरदपुरकी ६४ वर्षीया राधिका विक रहेकी छन् ।घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्याङ्कीमा शनिबार खसेर घाइते उनको उपचार क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको

आइतबार, असार २२ २०८२

काठमाडौँ, २२ असारः एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह एफको अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित भएको छ । उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित बुन्योदकोर रङ्गशालामा भएको खेलमा उज्वेकिस्तानसँग नेपाल टाइब्रेकरमा ४२ गोलअन्तरले पराजित भएको हो । हारसँगै नेपाल एसियन कप खेल्नबाट वञ्चित भएको छ । निर्धारित ९०

शनिबार, असार २१ २०८२

१. औद्योगिक क्रान्ति भनेको मानिसहरुले हातको साटो मेसिन प्रयोग गर्न थालेको, नयाँ उर्जा कासोतहरु अपनाएको र उत्पादन प्रणालीमा आमनागरिकमा परिवर्तन आएको ऐतिहासिक कालखण्ड हो । यो पहिलो औद्योगिक क्रान्ति एउटा सिमा रेखा थियो जसले मानव जीवनमा मात्रात्मक रुपमा भइरहेको समाजको गतिलाई पहिलो प्राथमिकता प्रदान गरेको

शुक्रबार, असार २० २०८२

सिमकोट हुम्ला, २० असारः हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध भएको छ । खार्पुनाथ, सर्केगाड र चङ्खेली गाउँपालिकामा रहेका विभिन्न वडाका बस्तीमा टेलिफोन सेवाले काम नगर्दा यहाँका सेवाग्राही मर्कामा परेका छन् ।  खार्पुनाथ गाउँपालिका–१ को पिउस, बोच्चेगौडा, सुनखाडासहित वडा नं ३ को राया,

शुक्रबार, असार २० २०८२

काँक्रेविहार सुर्खेत, २० असारः कर्णाली राजमार्ग खण्ड अन्तर्गत कालीकोट तिलागुफा नगरपालिका६ गोठिभिरमा सडक भत्किएपछि ठूला सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । आज बिहान उक्त ठाउँमा सडक भत्किएकाले ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जानकारी दिएको छ । प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलले भने, अविरल

शुक्रबार, असार २० २०८२

वाग्मती, २० असारः सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै वाग्मती प्रदेशसभाको आज बिहान ११ः०० बजे हुने बैठकमा आगामी आर्थिक वर्षको बजेट छलफल प्रारम्भ हुँदैछ ।  प्रदेशसभाका सचिव रामकुमार पौडेलका अनुसार प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जवाफपछि खर्च कटौतीको प्रस्तावका लागि

शुक्रबार, असार २० २०८२

भरतपुर,२० असारः बुढीराप्तीमा माछा मार्न गएका एक माझि युवकको गोहीको आक्रमणमा ज्यान गएको छ । बिहीबार राति माछामार्ने क्रममा सो घटना भएको थियो ।  चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर नगरपालिका–८ चित्रसारी का २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको हो उनि

शुक्रबार, असार २० २०८२

बागमती, २० असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक दीपेन्द्र कुमार झाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बिहीबार राति भएको दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका४ का ४५ वर्षीय दीपेन्द्र कुमार झाको मृत्यु भएको

शुक्रबार, असार २० २०८२

काठमाडौँ, २० असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य विवरण निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो नेपाली प्रतिकिलो रु ७५, गोलभेँडा सानो लोकल प्रतिकिलो रु

शुक्रबार, असार २० २०८२

काठमाडौँ, २० असार । आज सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि दफावार छलफल गर्ने कार्यसूची छ । ती

बिहीबार , असार १९ २०८२

काठमाडौँ, १९ असार  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले संविधान सभाद्वारा जारी संविधानलाई सुदृढ बनाउने र राजनीतिक उपलब्धि उल्टयाउनेबीच लडाइँ चलिरहेको कुरा बताएका छन । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको दुर्गानारायण ढकालको ‘समाजवादी दर्पणको रुपरेखा’ नामक पुस्तकको  विमोचन गर्दै भने, “संविधानका मूलभूतः मान्यतालाई

बिहीबार , असार १९ २०८२

१.क्वानटम कम्प्युटर भन्नाले यस्तो कम्प्युटर हो जसले क्वान्टम मेकानिक्सको नियमहरुको प्रयोग गरेर गणना गर्छ । परम्परागत कम्प्युटर जसलाई शास्त्रीय कम्प्युटर पनि भनिन्छ, ले बाइनरी बिट प्रयोग गर्दछ, जहाँ डाटा शून्य र एकको रुपमा हुन्छ, तर क्वान्टम कम्प्युटरले शून्य र एक दुवै अवस्थामा एकै चोटी रहन

बिहीबार , असार १९ २०८२

कैलाली — सुदुरपश्चिमका बनमन्त्री चौधरी पदमुक्त भएका छन । मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो निर्देशन नमानेको भन्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बिहीबार पदबाट हटाएका छन । मुख्यमन्त्री शाहले चौधरीलाई १६ दिनअघि असार ३ गते राजीनामा दिन निर्देशन दिएका थिए तर मन्त्री चौधरीले सार्वजनिक

बिहीबार , असार १९ २०८२

मेड्रिड स्पेन, १९ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित नेपाली दूतावास कार्यालयको निरीक्षण गरेका छन । प्रधानमन्त्री ओलीलाई स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले स्वागत गर्दै कार्यालयको गतिविधिबारे अवगत गराएका थिए। स्पेनमा हाल करिव १५ हजार नेपाली विभिन्न पेसा व्यवसायमा संलग्न रहेका छन । सो अवसरमा

बिहीबार , असार १९ २०८२

काठमाडौँ, १९ असारः मुलुकको हवाई क्षेत्रलाई व्यवस्थित, सुरक्षित र भरपर्दो तुल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान को सेवालाई सेवाप्रदायक र नियामक निकायका रुपमा विभाजन गरिनुपर्ने यस क्षेत्रका विज्ञहरुले जोड दिएका छन । प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा क्यानका पूर्वमहानिर्देशक सञ्जीव गौतमले

बिहीबार , असार १९ २०८२

चन्द्रपुर रौतहट, १९ असारः रौतहटमा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । फतुवा बिजयपुर २ शितलपुरका ३० वर्षीय रोहित साह सोनारको करेन्ट लागेर मृत्यु भएको हो । खेतमा मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागी गम्भीर घाइते भएका सोनारको उपचारका क्रममा प्रादेशिक अस्पताल कलैया

बिहीबार , असार १९ २०८२

कीर्तिपुर काठमाडौँ, १९ असार इपिडियमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अबका चार महिना डेङ्गु सङ्क्रमणको सर्वाधिक जोखिमयुक्त समय भएकोले सतर्क रहन आग्रह गरेको छ । यसवर्ष करिब ६० हजार जना डेङ्गु रोगबाट सङ्क्रमित हुनसक्ने अनुमान महाशाखाले जनाएकोछ । महाशाखाद्वारा आयोजित अन्तक्रिर्यामा विज्ञहरुले डेङ्गुबाट हुने मानवीय क्षति

बुधबार, असार १८ २०८२

नेपालगञ्ज, १८ असार नेपालगञ्जमा रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्रलाई प्रहरीले नेपालगंजको धम्बोझी चोकबाट पक्राउ गरेको छ ।   मिश्रलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय, बाँकेको हिरासतमा लिएको सिआइबीका प्रहरी उपरीक्षक तथा प्रबक्क्ता  युवराज खड्काले जानकारी दिएका छन।  “बैंकको

बुधबार, असार १८ २०८२

काठमाडौँ, १८ असारः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले प्रतिनिधिसभा, राज्य व्यवस्था समितिबाट पारित सङ्घीय निजामती विधेयकमा रहेको कुलिङ पिरियडसम्बन्धी व्यवस्था तोडमोड गर्नेलाई कारबाही गर्न माग गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले सो प्रकरणको निष्पक्ष छानबिन गर्न

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij