बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
विविध
मंगलबार, बैशाख १८ २०८१

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता भएको छ । विश्व बैंक समूहको नेतृत्व गर्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा आएका रेजरले मन्त्री पुनसँग भेटेका हुन् । भेटमा विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) को २१औँ बैठकबारे छलफल भएको

मंगलबार, बैशाख १८ २०८१

पोखरा । मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीको घुम्तीमा काठमाडौंबाट विद्यार्थी लिएर गएको गाडी दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् । प्रदेश नं.३–०१००६ख ६२२ को गाडी मुक्तिनाथबाट फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । अनामनगरको लिवरटी

मंगलबार, बैशाख १८ २०८१

देउखुरी (दाङ) ।२०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर घरदेखि पश्चिमतरिको जङ्गलमा आगो लागेको थियो । सोही आगो निभाउन भनेर राजपुर गाउँपालिका७ हाडबासका खिमलाल खत्री गएका छन् । गाउँले सबै त्यहीँ गएको समयमा छिमेकीको एक घरमा आगोले भेट्यो । त्यही आगोले खत्रीको घर पनि भेट्यो

मंगलबार, बैशाख १८ २०८१

फिक्कल (इलाम) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ ।इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरु भएको हो ।एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका बुबा सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा बुबाको विरासत जोगाउँदै उहाँको

मंगलबार, बैशाख १८ २०८१

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता पाउने बताएका छन् । मुख्यमन्त्रीसहित सबै मन्त्रालयको जिम्मेवारी आफैँले सम्हाल्नुभएका उहाँले सत्ता साझेदार दलहरुसँगको समन्वयमा आज मन्त्रिपरिषद् पूर्णता दिन थालेका हुन् । उनले यही वैशाख १२ गते विनाविभागीयमन्त्रीका रुपमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा

मंगलबार, बैशाख १८ २०८१

पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् । गृह मन्त्रालयलका प्रवक्ता अब्दुल मतिन कानीले सोमबार राति करिब नौ बजे हेरात प्रान्तको गजुरा जिल्लामा ‘एक अज्ञात हतियारधारीले मस्जिदमा नागरिक उपासकहरूमाथि गोली चलाएको’ बताए । “छ नागरिक सहिद भए

मंगलबार, बैशाख १८ २०८१

गाईघाट (उदयपुर) । केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र त्रियुगा नगरपालिका क्षेत्रको जङ्गलमा लागेको डढेलोका कारण तीन सय हेक्टरभन्दा बढी जङ्गलका रुखबिरुवामा क्षति भएको छ । डिभिजन वन कार्यालयका अनुसार दशदिनअघिदेखि लागेको डढेलोका कारण त्रियुगा चौदण्डीगढी र त्रियुगा नगरपालिकाबीच क्षेत्रको फुलजोर देवीस्थान, सरस्वती, बेल्टार

मंगलबार, बैशाख १८ २०८१

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई ७ विकेटले पराजित गरेको हो । दिल्लीले दिएको १५४ रनको लक्ष्य पछाएको कोलकोताले १६.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गर्दै

मंगलबार, बैशाख १८ २०८१

ब्राजिलियन सेन्टर ब्याक थियागो सिल्भाले चेल्सी छोड्ने भएका छन् । ३९ बर्षिय सिल्भाले यस सिजनको अन्त्यसँगै चेल्सी छोड्ने घोषणा गरेका हुन् । उनको चेल्सीमा यस सिजनको अन्त्यसँगै सम्झौता सकिदै छ । अब चेल्सीमा सम्झौता नवीकरण नहुने भएसँगै उनी चेल्सीबाट बाहिरिने भएका हुन् । उनी २०२० मा पिएसजीबाट

मंगलबार, बैशाख १८ २०८१

न्यूजील्याण्डले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि न्यूजील्याण्डले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो । न्यूजील्याण्ड केन विलियम्सनको कप्तानीमा विश्वकप खेल्ने भएको छ । न्यूजील्याण्डको टिममा केनसहित फिन एलेन,

मंगलबार, बैशाख १८ २०८१

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा

मंगलबार, बैशाख १८ २०८१

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज लखनउ सुपर जाइन्ट र मुम्बई इण्डियन्सबीच खेल हुँदैछ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुनेछ । जारी आइपिएलमा लखनउले खेलेका ९ खेलमा ५ खेल जितेको छ

मंगलबार, बैशाख १८ २०८१

फिक्कल (इलाम) । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार सात सय ७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार

मंगलबार, बैशाख १८ २०८१

इलाम । इलाम क्षेत्र नं २ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । आज बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको हो । निर्वाचनमा सदर मत ६८ हजार चार सय ७२

सोमबार, बैशाख १७ २०८१

काठमाडौं । इलाम–२ मा एमालेका सुहाङ नेम्वाङले अग्रतालाई बढाइरहेका छन् । पछिल्लो परिणामानुसार नेम्वाङले १६ हजार २१९ मत पाएका छन् ।फाकफोकथुम गाउँपालिका, माङ्सेवुङ गाउँपालिका, चलाचुली गाउँपालिका, माई नगरपालिकाको वडा नम्बर ६, ७, ८ र ९ तथा देउमाई नगरपालिकाको वडा नम्बर १, २ ३ र ४

सोमबार, बैशाख १७ २०८१

काठमाडौं । इला–२ मा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो अग्रता कायम राखेका छन् ।  सोमबार अपरान्ह ४ः३० बजे सार्वजनिक भएको मतपरिणाम अनुसार सुहाङले १५ हजार ६५३ मत ल्याएका छन् ।  उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले १० हजार ६८ मत ल्याएका छन् । खड्का भन्दा

सोमबार, बैशाख १७ २०८१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अन्तरक्रिया गर्ने भएको छ । उसले यहीँ वैशाख १८ गते उक्त कार्यक्रम गर्ने पार्टी जनप्रचार तथा प्रकाशन विभागले जनाएको छ ।  नेकपाको नवौं केन्द्रीय समितिको पाँचौं पूर्ण बैठक वैशाख ५ गतेदेखि ९ गतेसम्म कपिलवस्तुमा सम्पन्न गरेको थियो । सो बैठकमा

सोमबार, बैशाख १७ २०८१

काठमाडौं । इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । ३५ हजार ६११ मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले ५ हजार ३०२ मतको फराकिलो अग्रता लिएका छन् ।  नेम्वाङले १४ हजार ६१३ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका डम्बर खड्काले ९ हजार ३११ मत ल्याएका छन्

सोमबार, बैशाख १७ २०८१

भारत भ्रमण स्थगित गरेर विश्वप्रतिष्ठित उद्योगपति एलन मस्क चीन पुगेका छन् । टेस्ला कारको अटो ड्राइभिङ मोडलाई सक्षम पार्ने विषयमा छलफल गर्न उनी चीन गएको चर्चा छ । उनी चीनमा फुल सेल्फ ड्राइभिङ (एफएडी) लाई स्थापित गराउन चाहन्छन् । आफ्नो एल्गोरिदमलाई प्रशिक्षित गर्नका लागि देशमा जुटाइएका

सोमबार, बैशाख १७ २०८१

काठमाडौं । इलाम २ को जारी मतगणनामा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तरले अगाडि छन् ।  ३२ हजार १९४ मत गणना हुँदा नेम्बाङले १३,०६९ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८,३८६ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिस्पर्धी दुई

सोमबार, बैशाख १७ २०८१

धनगढी । बझाङ–१ (क)

सोमबार, बैशाख १७ २०८१

आईसीसी टी-२० विश्वकप क्रिकेटका लागि न्युजिल्यान्डको राष्ट्रिय टिमको घोषणा भएको छ । न्युजिल्यान्ड क्रिकेट बोर्डले केन विलिम्सनको कप्तानीमा १५ सदस्यीय क्रिकेट टिम घोषणा गरेको हो । टिममा कप्तान विलिम्सनसहित मार्क च्यापम्यान, फिन अलन, ट्रेन्ट बोल्ट, मिचेल ब्रिसवेल, डेवन कन्वे, लोकी फ्रगुसन, मेट मेनरी, डेरियल मिचेल, जिम्मी निसम,

सोमबार, बैशाख १७ २०८१

काठमाडौं । इलाम–२ मा एमालेका सुहाङ नेम्वाङले कांग्रेसका डम्बर खड्कासँगको मतान्तर झन्(झन् फराकिलो बनाउँदै लगेका छन् ।  पछिल्लो मतपरिणामअनुसार, एमालेका सुहाङले ११ हजार ६१९ मत पाएका छन् ।  उनलाई पछ्याइरहेका कांग्रेसका खड्काले ७ हजार ६५९ मत पाएका छन् । सुहाङ र डम्बरबीचको मतान्तर ३ हजार ९ सय

सोमबार, बैशाख १७ २०८१

काठमाडौं । भोजपुरको आमचोक गाउँपालिका–८ पारकुवामा जीप दुर्घटना भएको छ । बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जीप दूधकोशी नदी किनारमा खसेको छ । दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आमचोक गाउँपालिका–१० की २७ वर्षीया रुँगा राई

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij