सोमबार, बैशाख १० २०८१
काठमाडौं । नेकपा (एमाले) ले आज ७५औँ स्थापना दिवस (हीरक जयन्ती) मनाउन लागेको छ ।
शनिबार र आइतबार ललितपुरको गोदावरीमा बसेको पार्टीको महाधिवेशन प्रतिनिधपरिषद् बैठक सकिएको भोलिपल्ट एमालेले स्थापना दिवस मनाउन लागेको हो ।
हीरक जयन्ती मनाउन एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा,