बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
समाचार
सोमबार, कात्तिक २२ २०७८

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले हरेक नागरिकको घरघरमा पुग्ने गरी राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा गरेको छ ।  यही कात्तिक २५ गतेदेखि आउँदो मङ्सिर ९ गतेसम्म हुने गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरिवेक्षकलाई तालिम दिइसकिएको छ । सामाजिक, आर्थिक, भौगोलिक,

सोमबार, कात्तिक २२ २०७८

जनकपुरधाम । मिथिलाञ्चलसहित देशभर आजदेखि औपचारिक रुपमा छठ पर्व सुरु भएको छ । तराई मधेसको सबैभन्दा ठूलो पर्वको रुपमा रहेको छठ आज ‘नहाय खाय’ विधिबाट औपचारिक रुपमा सुरु भएको हो । छठको पहिलो दिन आज शरीर शुद्ध गर्न नुहाउने दिन हो, जसलाई ‘नहाय–खाए’ भनिन्छ । आजको

आइतबार, कात्तिक २१ २०७८

काठमाडौं । यो वर्षको तिहारमा मालाको खपत बढेको छ । नेपाल फ्लोरिकल्चर एसोसिएसनले अघिल्लो वर्षको तुलनामा मालाको खपत बढेको बताएको हो । १८ लाख माला खपत हुने अनुमान गरेकोमा २१ लाख ३५ हजार माला खपत भएको एसोसिएसनले बताएको छ । तिहारमा १८ लाख १५ हजार सयपत्री

आइतबार, कात्तिक २१ २०७८

जनकपुरधाम । मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी थालिएको छ । तिहार सकिएसँगै तराईमधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् । अहिले जनकपुरधामसहित सम्पूर्ण तराईमधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ । हिजो शनिबार भाइटीका लगाएसँगै यस वर्षको तिहार पर्व पूरा भएको

बिहीबार , कात्तिक १८ २०७८

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर

बुधबार, कात्तिक १७ २०७८

काठमाडौं । तिहार, छठलगायत पर्वमा शान्ति सुव्यवस्था कायम गर्न काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले चार बुँदे प्रतिबन्ध जारी गरेका छन् ।  काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले एकै बेहोराका सूचना जारी गर्दै प्रतिबन्ध लगाइएका कुरा नगर्न र गरेमा  कानुनबमोजिम कारबाही हुने चेतावनी दिएका हुन्

बुधबार, कात्तिक १७ २०७८

काठमाडौं । तिहार, छठलगायत पर्वमा शान्ति सुव्यवस्था कायम गर्न काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले चार बुँदे प्रतिबन्ध जारी गरेका छन् ।  काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले एकै बेहोराका सूचना जारी गर्दै प्रतिबन्ध लगाइएका कुरा नगर्न र गरेमा  कानुनबमोजिम कारबाही हुने चेतावनी दिएका हुन्

बुधबार, कात्तिक १७ २०७८

काठमाडौं । तिहार, छठलगायत पर्वमा शान्ति सुव्यवस्था कायम गर्न काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले चार बुँदे प्रतिबन्ध जारी गरेका छन् ।  काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले एकै बेहोराका सूचना जारी गर्दै प्रतिबन्ध लगाइएका कुरा नगर्न र गरेमा  कानुनबमोजिम कारबाही हुने चेतावनी दिएका हुन्

बुधबार, कात्तिक १७ २०७८

काठमाडौं । तिहार, छठलगायत पर्वमा शान्ति सुव्यवस्था कायम गर्न काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले चार बुँदे प्रतिबन्ध जारी गरेका छन् ।  काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले एकै बेहोराका सूचना जारी गर्दै प्रतिबन्ध लगाइएका कुरा नगर्न र गरेमा  कानुनबमोजिम कारबाही हुने चेतावनी दिएका हुन्

बुधबार, कात्तिक १७ २०७८

काठमाडौं । तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज (बुधबार) इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका

आइतबार, कात्तिक १४ २०७८

महोत्तरी । नसोचेको उपलब्धि हात पर्दा यहाँका गृहिणी अहिले दङ्ग छन् । घरआँगनको सौन्दर्यका लागि लगाइएको फूल किन्न दिनदिनै व्यापारी घरघरै आउन थालेपछि जिल्लाका गाउँ–नगर बस्तीका सर्वसाधारण गृहिणी नसोचेको आम्दानी हात परेको भन्दै दङ्ग परेका हुन् । तिहार सुरु हुन दुई÷तीन दिन बाँकी छँदै अहिले फूल

आइतबार, कात्तिक १४ २०७८

महोत्तरी । नसोचेको उपलब्धि हात पर्दा यहाँका गृहिणी अहिले दङ्ग छन् । घरआँगनको सौन्दर्यका लागि लगाइएको फूल किन्न दिनदिनै व्यापारी घरघरै आउन थालेपछि जिल्लाका गाउँनगर बस्तीका सर्वसाधारण गृहिणी नसोचेको आम्दानी हात परेको भन्दै दङ्ग परेका हुन् । तिहार सुरु हुन दुईतीन दिन बाँकी छँदै अहिले फूल

आइतबार, कात्तिक १४ २०७८

काठमाडौं ।यही कात्तिक महिनाको आजसम्म विपद्का घटनाबाट १२१ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार बाढीपहिरोमा परेर अहिलेसम्म २८ जना बेपत्ता भएका छन् । कूल ४४ घाइते रहेका र १७९ घर क्षति पुगेको केन्द्रले जनाएको छ ।

बिहीबार , कात्तिक ११ २०७८

काठमाडौं । सरकारले बाढी, पहिरो र डुवानका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले १० कठ्ठा भन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले जानकारी दिए

बुधबार, कात्तिक १० २०७८

चितवन । राष्ट्रिय भूमि आयोगले आगामी माघबाट जग्गा वितरण प्रक्रिया सुरुआत गर्ने भएको छ । आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेलाई जग्गा वितरण प्रक्रिया सुरु गर्ने जनाएको हो । आयोगका आध्यक्ष केशव निरौलाका अनुसार दलित भूमिहीनलाई प्राथमिकतामा राखेर जग्गा वितरण गरिनेछ । विघटित

मंगलबार, कात्तिक ९ २०७८

जनकपुरधाम । दुई वर्षअघि एसिड आक्रमणमा परेकी वीरगञ्जकी मुस्कान खातुनलाई प्रदेश २ सरकारले दोस्रो पटक पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । यसअघि नै प्रदेश २ सरकारले खातुनलाई पाँच लाख रुपैयाँ सहयोग गरेको थियो । प्रदेश मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले खातुनलाई थप ५ लाख रकम

मंगलबार, कात्तिक ९ २०७८

काठमाडौं । यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलाएको छ । विभागले झन्डै छ महिनापछि नयाँ आवेदन खुलाएको हो ।दोस्रो चरणको कोरोना महामारी फैलिएसँगै गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द थियो । सोमबारदेखि नै नयाँ आवदेन खुला गरिएको यातायात व्यवस्था विभागका

मंगलबार, कात्तिक ९ २०७८

काठमाडौं । यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलाएको छ । विभागले झन्डै छ महिनापछि नयाँ आवेदन खुलाएको हो । दोस्रो चरणको कोरोना महामारी फैलिएसँगै गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द थियो । सोमबारदेखि नै नयाँ आवदेन खुला गरिएको यातायात व्यवस्था विभागका

सोमबार, कात्तिक ८ २०७८

काठमाडौं । कात्तिक पहिलो साता भएको अविरल मौसमले धानबालीमा ठूलो क्षति पुर्याएको छ । सातवटै प्रदेशमा २ लाख ८५ हजार हेक्टर क्षेत्रफलमा लगाएको बालीमा असर गरेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार उक्त परिमाण धानबाट ८ अर्ब २६ करोड ८०

आइतबार, कात्तिक ७ २०७८

काठमाडौं । नयाँ सवारी अनुमति पत्र ९लाइसेन्स०को आवेदन यहि साताबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागका यही साताको अन्तिमसम्ममा स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलान लागेको हो । विभागले झन्डै छ महिनापछि नयाँ आवेदन खोल्न लागेको विभागका सूचना अधिकारी डा। लोकनाथ भुसालले बताएका छन

आइतबार, कात्तिक ७ २०७८

काठमाडौं । नेपाल वायुसेवा निगमले आजदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सुरु गरेको छ ।   वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध भएकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै हवाइ सेवा सुरु गरिएकोे हो ।  धनगढीलाई आधार बनाएर पहाडी जिल्ला बझाङ र डोटीमा हवाइसेवा सञ्चालन गर्न आजदेखि परीक्षण

आइतबार, कात्तिक ७ २०७८

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ११७ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ३४ जना बेपत्ता छन् । प्राकृतिक प्रकोपका कारण घाइते भएका ३९ जनाको उपचार भइरहेको छ ।बाढी र पहिरोका कारण प्रदेश–१ मा ६९ जनाको मृत्यु

शनिबार, कात्तिक ६ २०७८

सुर्खेत । सुर्खेतमा बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । शनिबार बिहान वीरेन्द्रनगर नगरपालिका७ स्थित कटुकुवा सामुदायिक वनमा घाँस काट्न गएको समयमा बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते भएका हुन् । घाइते हुनेहरूमा दैलेखको गुराँस गाउँपालिका६ जहरेका २१ वर्षीया लीला नेपाली र उनका

शुक्रबार, कात्तिक ५ २०७८

काठमाडौं । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी शुक्रबार दिउँसोसम्म १ सय ११ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६५ जना, बागमती प्रदेशमा १ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा ४

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij