सोमबार, असार १६ गते २०८२ Jun 30 2025 Monday
images
images

ओलीसँगै जनयुद्धका कमाण्डरहरुले पनि कलंकको टिका लगाउनुभयोः रामप्रसाद खनाल (भिडियो कुराकानी)


  • 27.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/491
    पुष १६, २०७७ बिहीबार
    ओलीसँगै जनयुद्धका कमाण्डरहरुले पनि कलंकको टिका लगाउनुभयोः रामप्रसाद खनाल  (भिडियो कुराकानी)

    प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौम मानिएको जननिर्वाचित प्रतिनिधिसभा विघटन गर्नुभयो, जुन अधिकार उहाँलाई संविधानले दिएको थिएन । सिद्धान्तत राष्ट्रपति संविधानको संरक्षक हो, तर यहाँले संविधान नै नहेरी प्रधानमन्त्रीले पेश गर्नुभएको संसद विघटनको प्रस्तावमाथि लालमोहर लगाइदिनुभयो । उहाँहरुको यो कदमप्रति राजनीतिक रुपमा उहाँहरुको निकट रहेका व्यक्तिहरुबाहेक कसैले पनिदुसमर्थन गरेको छैन । लोकतन्त्र, संविधानवाद, कानुनी शासन, शान्ति, स्थायीत्व र विकसका दृष्टिले पनि यो कदम प्रतागामी छ । प्रधानमन्त्रीले दुई तिहायी बहुमतप्राप्त सरकारले संसद विघटन ो गरेपछि त्यो वैधानिक हुने, लोकतान्त्रीक हुने र सबै कुरा संविधानमा उल्लेख गरिएको हुँदैन भन्ने जिकिर गरिरहनुभएको छ । यसले मुलुको हित नगर्ने कुरा निश्चित छ । सम्मानित सर्वोच्च अदालतले यो कदमलाई सदर गर्ने छैनन् भन्ने विश्वस सबैले लिएको देखिन्छ ।

    ओलीको यो प्रतिमागी कदमका विरुद्ध सबै राजनीतिक दलहरु सडक संघर्षमा आइसकेका छन । नेकपाको बहुमत हिस्सा पनि ओलीको यो कदमका विरुद्ध संघर्षमा उत्रिसकेको छ । यसै सन्दर्भमा नेकपाका युवा नेता रामप्रसाद खनालसँग गरिएको छोटो कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij