शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
images

माओवादीद्वारा सरकारको आलोचना जनअपेक्षा अनुसार काम नगरेको आरोप


  • 703
    SHARES
  • https://indrenipost.com/index.php/posts/9897
    भदौ ३, २०८२ मंगलबार
    माओवादीद्वारा सरकारको आलोचना जनअपेक्षा अनुसार काम नगरेको आरोप

    काठमाडौँ, ३ भदौः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका निम्ति जनअपेक्षानुसार सरकारले काम गर्न नसकेको आरोप लगाएको छ ।
    पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको पदाधिकारी बैठकले जनताको विकासका चाहना पूरा गर्ने दिशामा सरकारले लक्ष्यित उपलब्धि हासिल गर्न नसकेको निष्कर्ष निकालेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन ।
    बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे पदाधिकारीहरुलाई ब्रिफिङ गरेको पनि सापकोटाले बताएका छन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij