मंगलबार, असार १० गते २०८२ Jun 24 2025 Tuesday
images
images

राजनीति

नेकपा (एस)को चुनाव चिन्ह ‘कलम’

कलम' राई नेतृत्वको पार्टीको चुनाव चिन्ह पनि हो ।


  • 937
    SHARES
  • https://indrenipost.com/posts/1074
    असोज २१, २०७८ बिहीबार
    नेकपा (एस)को चुनाव चिन्ह ‘कलम’

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम राख्ने भएको छ । आज बसेको स्थायी कमिटी बैठकले चुनाव चिन्ह कलम राख्ने निर्णय गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए । 

    नेकपा (एस)ले जीवन राई नेतृत्वको नेकपा एकीकृतसँग एकता गरेर चुनाव चिन्ह तय गर्न लागेको हो । राईलाई केन्द्रीय सदस्य बनाउने तयारी गरिएको एक नेताले जानकारी दिए । 'कलम' राई नेतृत्वको पार्टीको चुनाव चिन्ह हो ।

  • सम्बन्धित विषय:

  • # माधवकुमार नेपाल
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij