सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

राजनीति

एकीकृत समाजवादीले पाउने चार मन्त्रालय कुन-कुन हुन् ?


  • 928
    SHARES
  • https://indrenipost.com/posts/1076
    असोज २१, २०७८ बिहीबार
    एकीकृत समाजवादीले पाउने चार मन्त्रालय कुन-कुन हुन् ?

    काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले पाउने चार मन्त्रालयको टुंगो लागेको छ ।

    एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय पाउने भएको हो ।

    पार्टीको स्थायी कमिटी बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले अहिलेसम्म यी चार मन्त्रालयको टुंगो भएको जानकारी दिएका छन् । 

    हामीले अहिलेसम्म चारवटा मन्त्रालय पाउने पक्का भएको छ । जसमा हामी चार मन्त्री र एक राज्यमन्त्री पठाउने छौँ, उनले भने, मन्त्रीहरुको निर्णय भने शुक्रबार बस्ने केन्द्रीय सचिवालयले गर्नेछ ।

  • सम्बन्धित विषय:

  • # नेकपा (एकीकृत समाजवादी)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij