सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

लुम्बिनीमा माओवादीले टुंग्यायो मन्त्रीको नाम


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/1085
    असोज २२, २०७८ शुक्रबार
    लुम्बिनीमा माओवादीले टुंग्यायो मन्त्रीको नाम

    काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ । त्यसका लागि सरकारमा जाने व्यक्तिहरूको नाम टुंगिसकेको माओवादी केन्द्रका नेताहरूले बताएका छन् ।

    ‘हामीले मन्त्रीको नाम टुंग्याइसकेका छौँ । काँग्रेसमा टुंग्याउन बाँकी छ । काँग्रेसको टुंगियो भने आजै साँझसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ,’ माओवादी केन्द्रका नेता तथा प्रदेश सभा सदस्य इन्द्रजित थारूले भने । 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij