सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

ओलीले यो पटक दशैँको टीका नलगाउने


  • 1.8K
    SHARES
  • https://indrenipost.com/posts/1125
    असोज २५, २०७८ सोमबार
    ओलीले यो पटक दशैँको टीका नलगाउने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्ष विजयादशमीको टीका नलगाउने भएका छन् ।ओलीका पारिवारिक सदस्यको निधन भएका कारण ओलीले आफू पनि टीका नलगाउने र शुभेच्छुकहरूलाई पनि टीका नलगाइदिने ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताए ।

    अध्यक्ष ओलीको काकाका छोरा (भाइ) को यसै वर्ष निधन भएकाले परिवारमा टीका नलगाउने बजगाईंले बताए। उनका अनुसार ओलीले नवमीको दिन गृहजिल्ला झापामा जलपान समारोहमा भने सहभागी हुने बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij