मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

एमसीसीलाई पठाइएको भनिएको पत्रका बारेमा पनि छलफल हुने


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/1639
    कात्तिक २३, २०७८ मंगलबार
    माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

    काठमाडौं । पेरिसडाँडामा नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ ।

    सत्तारुढ पाँच दलीय गठबन्धनले सरकारका काम कारबाहीमा सहयोग गर्न समन्वय समिति बनाएपछि माओवादी केन्द्रको बैठक बसेको हो । उक्त समितिमा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ छन् ।

    आजको स्थायी कमिटी बैठकमा प्रचण्डले सदस्यहरुलाई समन्वय समितिबारे जानकारी दिँदैछन् ।

    साथै, एमसीसीलाई पठाइएको भनिएको पत्रका बारेमा पनि छलफल हुने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij