शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

एमाले सचिवमा भीम आचार्य र टंक कार्की पराजित


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/2118
    मंसिर १४, २०७८ मंगलबार
    एमाले सचिवमा भीम आचार्य र टंक कार्की पराजित

     चितवन । नेकपा एमालेको सात सचिव निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्‍मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन् ।

    गोकर्णले १९७६ मत पाएका छन् । सचिवका उम्मेदवारले पाएको यो सर्बाधिक मत हो । योगेशले १९६४, छविलाल र पद्‍माले समान १८०० मत पाएका छन्

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij