शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

बागमती प्रदेश सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै


  • 6.1K
    SHARES
  • https://indrenipost.com/posts/2148
    मंसिर १६, २०७८ बिहीबार
    बागमती प्रदेश सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै

    बागमती । बागमती प्रदेश सरकारले न्युनतम साझा कार्यक्रम ल्याउने भएको छ । प्रदेश सरकार गठन भएको ३५ दिन पछि न्यूनतम साझा कार्यक्रम तयार परेर सार्वजनिक गर्ने तयारी गरेको हो ।

    मुख्यमन्त्री कार्यालयमा आज दिउँसो २ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यतालिका रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडाले जनाएको छ । 

    यसअघि प्रदेश सरकारले विद्युतीय बस खरिद् प्रक्रियालाई रोक्ने र संघीय सरकारले चासो नदिएको भन्दै पोष्टबहादुर बोगटी भिमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माणको काम स्थगित गर्ने निर्णय गरेको थियो ।
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij