काठमाडौं । नेकपा (माओवादी केन्द्र)को ८औं महाधिवेशन अन्तर्गतको बन्दसत्र कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ ।
बन्दसत्र अघि कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिको ुहोल बडी चेकअपु गरिएको थियो ।
महाधिवेशनमा उपस्थित हुन आएका प्रतिनिधिहरुको स्वास्थ्यकर्मीले रगत लिएर परीक्षणका लागि अस्पताल लगेका छन् ।