बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

एमालेले प्रतिनिधि सभाको बैठकमा अवरोध जारी राख्ने


  • 4.0K
    SHARES
  • https://indrenipost.com/posts/3467
    माघ २५, २०७८ मंगलबार
    एमालेले प्रतिनिधि सभाको बैठकमा अवरोध जारी राख्ने

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद् अवरोध जारी राख्ने भएको छ । 

    गत भदौ २३ यता संसद् बैठक अवरोध गर्दै आएको एमालेले भोलि माघ २६ गते बुधबार बोलाइएको बैठक पनि अवरोध गर्ने नीतिमा कुनै परिवर्तन नआएको जनाएको हो ।

  • सम्बन्धित विषय:

  • # संसद् बैठक
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij