बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

भोलि बस्ने संसद्को सम्भावित कार्यसूचीमा परेन एमसीसी


  • 2.3K
    SHARES
  • https://indrenipost.com/posts/3475
    माघ २५, २०७८ मंगलबार
    भोलि बस्ने संसद्को सम्भावित कार्यसूचीमा परेन एमसीसी

    काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार बस्दै छ । बुधबारको बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।  सम्भावित कार्यसूचीमा चर्चामा रहेको एमसीसी परेको छैन । 

    संसद् सचिवालयले भोलिको बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।

    आगामी बैठकमा एमसीसी टेबल गरिने चर्चा चलेको भए पनि सम्भावित कार्यसूचीमा भने अनुमोदनका लागि टेबल गर्ने प्रस्ताव छैन ।

    कार्य व्यवस्थाको बैठकपछि उक्त विषय कार्यसूचिमा समावेश गर्ने वा नगर्ने निर्णय हुने संसद सचिवालयले जनाएको छ ।

    No description available.

  • सम्बन्धित विषय:

  • # संसद् बैठक
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij