बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

भोलि बस्ने प्रतिनिधि सभा बैठक स्थगित


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/3619
    फागुन १, २०७८ आइतबार
    भोलि बस्ने प्रतिनिधि सभा बैठक स्थगित

    प्रतिनिधिसभाको सोमबारका लागि बोलाइएको बैठक फेरि स्थगित भएको छ ।

    संसद सचिवालयले बुधबारसम्मका लागि संसद बैठक स्थगित गरिएको सूचना आइतवार प्रकाशित गरेको हो । 

    संसद सचिवालयले सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको थियो ।

    तर विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने जानकारी संसद सचिवालयले दिएको हो ।

    प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अग्नि सापकोटाले गते बुधबार दिउँसो १ बजे बैठक बस्ने गरी निर्धारण गरेको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जनाएका छन् । 

    यसअघि मिति फरक परेकोले सच्याइएको छ । -सम्पादक 

  • सम्बन्धित विषय:

  • # संसद् बैठक
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij