बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

आज पनि एमालेले संसद अवरोध कायमै राख्ने


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/3793
    फागुन ८, २०७८ आइतबार
    आज पनि एमालेले संसद अवरोध कायमै राख्ने

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध कायम राख्ने भएको छ ।

    एमसिसी टेबल हुनेबारे आफूहरूलाई जानकारी नभएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

    यस्तै कार्यव्यवस्था बैठकमा पनि एमाले अनुपस्थित हुने भएको छ ।

    आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा एमसिसी टेबल हुनेछ ।

  • सम्बन्धित विषय:

  • # संसद् बैठक
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij