मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

गम्भीर रोगका बिरामीलाई मासिक ५ हजार दिने निर्णय कार्यान्वयन हुँदै (कार्यविधिसहित)


  • 3.0K
    SHARES
  • https://indrenipost.com/posts/4150
    चैत १६, २०७८ बुधबार
    गम्भीर रोगका बिरामीलाई मासिक ५ हजार दिने निर्णय कार्यान्वयन हुँदै (कार्यविधिसहित)

    काठमाडौं । गम्भीर रोगका बिरामीलाई औषधि उपचारका लागि  मासिक ५ हजार उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयनमा आउने भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको सो रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै निर्णय कार्यान्वयनको बाटो खुलेको हो ।

    अब मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीले औषधि उपचारबापत मासिक ५ हजार पाउनेछन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा देशभरका ७५३ स्थानीय तहबाट उक्त रकम उपलब्ध गराउन कार्यविधि कार्यान्वयनका लागि पत्राचार गरिसकेको छ । 

    हेर्नुहोस्, कार्यविधि : 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij